Friday, June 6, 2014

हालै मात्र आफ्ना पति संजय कपूरसँग डिभोर्स गरेर अलग भएकी बलिउड नायिका करिश्मा कपूर दोश्रो बिहे गर्ने तयारीमा छिन् । एक चर्चित भारतीय अनलाइनका अनुसार करिश्माको सम्बन्ध यतिबेला एक व्यापारीसँग निकट छ । मुम्बइका व्यापारी संदिप तोशिवालसँग करिश्माको निकटता रहेको बताइन्छ ।
संदिपले करिश्मालाई पहिलेदेखि नै भावानात्मक समर्थन गर्दै आएका छन् । संजयसँग करिश्माले डिभोर्स गर्ने फैसला लिएदेखि नै संदिपले साथ दिन थालेका थिए । करिश्माले संजयसँग डिभोर्स गरेपछि यो जोडीले बिहे गर्ने निर्णय गरेको हो ।
करिश्मा र संजयले आफूहरुको सम्बन्धको बारेमा कुनै कुरा खुलाउन चाहेका छैनन् । तर करिश्माको परिवारले बिहेका लागि भने सकारात्मक जवाफ दिइसकेका छन् । संजय ग्ल्यामर दुनियाँबाट टाढा रहेकाले पनि करिश्माले आजसम्म यो सम्बन्धलाई लुकाउन सफल भएकी हुन् ।

Thursday, May 29, 2014

एउटा केटीको बिहे भएछ र
त्यो केटीको एकदम मिल्ने साथी लाई सुहागरात मा के-के कुरा भयो भन्ने जान्न मन लागेछ।
साथी:ओई मोरी भन न हिँजो राती के-के भयो?
केटी:केही भएन यार..
साथी:तर हिजो त तेरो सुहागरात थियो,पक्कै मोज गरिस होला नि।यत्रो बर्षदेखिको धोको...खुब मजा आयो होला नि हैन ??
केटी:भन्दै त छु केही पनि भएन।
साथी:ल मलाई हिजो रातीको सबै घटना भन त।
केटी:राती १० बजे वहाँ कोठामा आउनु भो।
साथी:अनि अनि?
केटी:वहाँले आफ्नो कोट फुकाल्नुभयो र लुगा झुण्डाउने हेंगरमा कोट झुण्डाउनु भयो।
साथी:अनि के भयो?
केटी:अनि लगाएको टाइ पनि झुण्डाउनु भयो।
साथी:अनि के भयो?
केटी: फेरी आफ्नो सर्ट फुकालेर झुण्डाउनु भयो।
साथी:अनि के भयो?
केटी:अनि भित्र लागाएको गन्जी पनि फुकालेर झुण्डाउनु भयो।
साथी:अनि के भयो?
केटी:तेस पछि पेटी झुण्डाउनु भयो।
साथी:अनि के भयो?
केटी:आफुले लगाएको पाईन्ट पनि फुकालेर त्यहीँ झुण्डाउनु भयो।
साथी:अनि के भयो?
केटी:अनि मेरो साडी फुकालेर झुण्डाउनु भयो।
साथी:अनि के भयो?
केटी:मेरो ब्लाउज पनि फुकालेर हेंगरमा झुण्डाउनु भयो।
साथी:अनि अनि....
केटी:पेटिकोट फुकालेर पनि झुण्डाउनु भयो।
साथी:हो र अनि तेस पछि के भो?
केटी:मेरो सबै भित्री लुगा हरु खोलेर झुण्डाउनु
भयो।म नाङ्गै भयँ ।उहाँ पनि नाङ्गै हुनुभो।बापरे कत्रो रै छ यार उहाँको..
साथी:(उत्सुक हुँदै) अनि पक्कै केही मजा भयो होला?
केटी:अँ मजा त भयो नि!
साथी:के-के भएको थियो?
केटी:अनि उहाँ बिस्तारै म भयतिर आउनुभो..अनि च्याप मेरो हात समातेर केहिँ लान खोज्दै हुनुहुन्थ्यो ..धेरै कपडाको भारले
हेंगर भाँचियो अनि वहाँ रातभर भित्तामा काँटि ठोक्दैमा ठोक्दैमा हैरान नि ।।

लोक गित सुन्नुहोस्

  • BBC Nepali
  • BFBS Gurkha Radio
  • Radio Chhahari
  • My Online Radio
  • Durga FM
  • Everest Radio
  • Hamro Radio
  • Hello Nepal
  • Hits FM
  • Lok Dohori Song
  • Radio Prabasi
  • Radio Hamro sangar
  • Lok Radio
  • Naya Radio
  • Geet Radio
  • Nepali Classic Song
  • Nepali Filmy Song
  • Nepali Pop Song
  • Hindi Filmy Song
  • Hindi Classic Song
  • HK Nepali Radio
  • Image FM
  • Kalika FM
  • Kantipur FM
  • Nepal 11 Radio
  • Nepali Collections Radio
  • Radio Audio
  • Radio Godhuli
  • Radio Mero Khabar
  • Radio Nepal
  • Radio Yuva
  • Synergy FM
  • Texas Nepal Radio
  • Bagmati zone

    Bheri zone

    Dhaulagiri Zone

    Gandaki Zone

    Janakpur Zone

    Karnali Zone

    Koshi Zone

    Lumbini Zone

    Mahakali Zone

    Mechi Zone

    Narayani Zone

    Rapti Zone

    Sagarmatha Zone

    Seti Zone

    Sample Text

    नेपालमा अहिले यती बज्यो

    Total Pageviews

    date converter


    Powered by Blogger.

    Join our site

    तपाई अहिले IP चलाउँदै हुनु हुन्छ

    Popular Posts

    Recent Posts